युवा स्पिनर सचिन भट्टलाई जनकपुर बोल्ट्सले २ लाख रुपैयाँमा खरिद गरेको छ । काठमाण्डौंमा जारी अक्सनमा उनीमाथि जनकपुर बोल्ट्सले बोली लगाएको हो ।

उनले पछिल्लो समय सुदूरपश्चिमबाट निरन्तर घरेलु क्रिकेट खेलिरेहेका छन । भट्ट मलेसियामा सम्पन्न यु-१६ एसिसि इस्ट जोन कपमा नेपाल च्याम्पियन बन्दाका मुख्य सदस्य थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?