You are currently viewing SEE परीक्षामा गुरुकुल एकेडेमीको लगातार दोश्रो पनि १०० प्रतिशत नतिजा /@Gurukul_Academy_Dhn.

SEE परीक्षामा गुरुकुल एकेडेमीको लगातार दोश्रो पनि १०० प्रतिशत नतिजा /@Gurukul_Academy_Dhn.

असार १४,धनगढी : धनगढी उपमहानगरपालिका वडा न.४ उत्तरबेहडीमा रहेको गुरुकुल एकेडेमी २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १०० प्रतिशत नतिजा ल्याएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार यसपटक एसइइ परीक्षामा सहभागी २८ जना विद्यार्थी मध्ये २८ जना नै उत्तिर्ण भएको व्यहोरा विद्यालयले सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ ।

अघिल्लो वर्षपनि एसइइ परीक्षामा १०० प्रतिशत नतिजा ल्याएको भन्दै धनगढी उपमहानगरपालिकाले एक कार्यक्रमका बीच गुरुकुल एकेडेमीलाई सम्मान गरेको थियो ।

Leave a Reply