रास्वपा सुदूरपश्चिमको सहमहामन्त्रीमा – जसु भट्ट | Jashu Bhatta
राष्ट्रिय स्वतन्त्र पाट्र्री रास्वपाको सुदूरपश्चिम प्रदेश कमिटि सहमहामन्त्रीमा जसु भट्ट सर्वसम्मत निर्वाचित भएकी छन । धनगढीमा भर्खरै सम्पन्न पाटीको प्रथम सुदूरपश्चिम अधिवेशनबाट भट्टलाई सहमहामन्त्रीको जिम्मेवारी…