थ्री स्टार्सको अपराजित यात्रा कायमै,क्वाटर फाइनलमा सिसिएस स्कुललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश
धनगढीको फाप्लामा जारी कैलाली जिल्ला विद्यालय स्तरीय क्रिकेट च्याम्पियनसिपमा थ्री स्टार्स बोर्डिङ्ग स्कुलले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । लगातार पाँच खेलमा जित निकाल्ने…