SEE परीक्षामा धनगढीको किङ्गफिसर ई.बो.स्कुलले ल्यायो शत प्रतिशत नतिजा
असार १५,धनगढी : धनगढी उपमहानगरपालिका वडा न.१३ कैलाली गाउँमा रहेको किङ्गफिसर ई.बो.स्कुलले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा शत प्रतिशत नतिजा ल्याएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक…