धनगढी ७ भानुचोकमा रहेको माइलस्टोन ईङ्लिस बोर्डिङ्ग स्कुलले भव्यताका साथ मनायो १७औं वार्षिकोत्सव तथा अभिभावक दिवस
धनगढी ७ भानुचोकमा रहेको माइलस्टोन ईङ्लिस बोर्डिङ्ग स्कुलले १७औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ । विद्यालयको प्रांगणमा आयोजना गरिएको उक्त वार्षिकोत्सव…