अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ रेकर्ड : तेस्रो सुपर ओभरमा नेपाल नेदरल्याण्ड्ससँग पराजित /@NEPvsNED @T20Cricket
असार ३,धनगढी : स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपाल सुपर ओभरमा पराजित भएको छ । सोमबार राति सम्पन्न खेलको तेस्रो सुपर ओभरमा नेपाल पराजित…