एसपिए कैलाली प्राइड लिग : समूह विजेता बन्दै धनगढी उपमहानगरपालिका बन्यो सेमिफाइनल पुग्ने चौथो टोली
धनगढीको फाप्ला खेल मैदानमा जारी चौथो संस्करणको अन्तरपालिका स्तरीय एसपिए कैलाली प्राइड लिगमा समूह ए को विजेता बनेर धनगढी उपमहानगरपालिका सेमिफाइल पुग्ने चौथो टोली बनेको…